मनोरञ्जन

डेढ लाखको हाते ब्याग बोकेर करण जोहर पुगे न्यूयोर्क

डेढ लाखको हाते ब्याग बोकेर करण जोहर पुगे न्यूयोर्क

साउन ३ । बलिउड निर्माता तथा निर्देशक करण जोहर डेढ लाखको हाते ब्याग बोकेर न्यूयोर्क पुगेका छन् । यही १४ जुलाईबाट सुरु हुन लागेको आइफा अवार्डको लागि उनी न्यूयोर्क पुगेका हुन् ।

हालै उनी न्युयोर्क जानुअघि मुम्बई एयरपोर्टमा भेटिएका थिए । करणले बोकेको उक्त जुसी ब्राण्डको ब्यागको रकम १ लाख ५ हजार पर्न जान्छ ।

विशेष