खेल मुख्य समाचार

एएफसी एसियाकपबाट बाहिरयो नेपाल, उज्वेकिस्तानसँग पराजित

एएफसी  एसियाकपबाट बाहिरयो नेपाल, उज्वेकिस्तानसँग पराजित


साउन ३ । एएफसी यु२३ एसिया कपबाट टीम नेपाल बाहिरिएको छ ।

युएईमा २ साउनमा उज्वेकिस्तानसँग पराजित भएपछि नेपालको छनौट हुने संभावना समाप्त भएको हो ।

उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएपछि नेपाल अंक तालिकको पुछारमा पुगेको हो । पहिलो खेलमा आयोजक युएईसँग हारेको नेपालले दुई खेलबाट एक अंक पनि जोड्न सकेन ।

आगामी वर्ष चीनमा हुने एसिया कपमा दश समूह विजेता र उत्कृष्ट पाँच उपविजेता छनौट हुनेछन् । समुह डि मा रहेको नेपालले ४ साउनमा लेवनानको सामना गर्दैछ ।

विशेष