मनोरञ्जन

जुवाखालबाट पक्राउ परेका पंगेनीको यस्तो मुस्कान

जुवाखालबाट पक्राउ परेका पंगेनीको यस्तो मुस्कान


साउन ४ । जुवाको खालमा पैसासमेत पक्राउ परेका चर्चित गायक बद्री पङ्गेनी जिल्ला प्रशासन कार्यालयमा हाजिर भएर छुटेका छन् ।

एक दिन हिरातको बसाई पछि आज पंगेनीलाई जिल्ला प्रशासन कार्यालयमा हाजिर भएर छुटेको प्रशासन कार्यालले जएको छ । पछिल्लो पटक नेकपा एमालेको चुनावी गीत ’मै पनि एमाले सही पनि एमाले’ ले थप चर्चामा ल्याएको पङ्गेनीसहित ११ जनालाई महाराजगञ्ज बाँसबारीबाट प्रहरीले हिजो पक्रेको थियो ।

महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले उनीहरुबाट २ लाख ११ हजार रुपैयाँसहित पक्रेको थियो ।

विशेष