इतिहासमा आज

इटालीमा बाँध फुट्यो २ सय ६८ को मृत्यु

इटालीमा बाँध फुट्यो २ सय ६८ को मृत्यु


सन् १९८५ जुलाई १९ तारिख अर्थात आजकै दिन इटालीको भाल डी स्टाभा बाँध भत्किएर २ सय ६८ जनाले ज्यान गुमाएका थिए । बाँधले ६५ घर र ८ वटा पुल समेत बगाएको थियो ।

कमजोर संरचनाका कारण उक्त बाँध फुटेर यस्तो विपत्त आइलागेको इटालियन आधिकारीहरुले बताएका छन्र

विशेष