इतिहासमा आज

चन्द्रमामा पहिलो मानव पाइला

चन्द्रमामा पहिलो मानव पाइला


सन् १९६९ को जुलाई २० अर्थात आजकै दिन अमेरिकी अन्तर्र्रािष्ट्रय यात्री नील आर्मस्ट्रङले चन्द्र धरातमा पाइला टेकेका थिए । आर्मस्ट्रङ नासाको अपोलो ११ मिसनको कमान्डर थिए ।

सन १९३० अगष्ट ५ मा जन्मिएका उनको २०१२ अगष्ट २५ मा ८२ वर्षको उमेरमा निधन भएको थियो ।

विशेष