मनोरञ्जन

फेरि पनि कपिलले अनिल कपूरलाई धोका दिए, यस्तो छ कारण

फेरि पनि कपिलले अनिल कपूरलाई धोका दिए, यस्तो छ कारण


साउन ६ । एक पटक फेरि पनि ‘द कपिल शर्मा शो’ मा पुगेका पाहुना बिना शो नै फर्केर गएका छन् । आउँदो फिल्म ‘मुबारकां’ का स्टार कास्ट अनिल कपूर, अर्जुन कपूर, इलियाना डिक्रुज तथा आथिया शेट्टी शोको सेटबाट बिना सुटिङ बाहिरिनु परेको थियो ।

फिल्मका टोली उक्त सेटमा साँझ ५ः३० बजे पुगेका थिए । तर, राती १० बजेसम्म कुर्दासमेत कपिल सेटमा नपुगेपछि फिल्मका टोली फर्कन बाध्य भएका थिए । सेटमा कपिल नआउनुको कारण उनको शारिरीक अवस्था ठिक नभएको बताइएको छ ।

विशेष