देश

सेति नदी थुनियो, पोखराका बस्ती जोखिममा

सेति नदी थुनियो, पोखराका बस्ती जोखिममा


असार १८ । शनिवार साझदेखि रातभर परेको मुसलधारे बर्षाको कारण सेती नदीमा पानीको बहाव बढेपछि रामघाटमा ताल परेको छ । सेती थुनिएपछि पोखराको विच भाग रामघाटमा ताल परेको छ ।

बर्खायाममा बर्षेनी नदी थुनिने गरेको छ । नदी थुनिदा रामघाटको शबदाह स्थल लगायत आसपासको सुकुम्वासी बस्ती समेत डुवानमा परेको छ ।

यसैविच बर्षाको कारण सेती किनार स्थित पोखराका विभिन्न स्थानको जमिन भासिएको छ । पोखराको घारिपाटन, दोविल्ला लगायतको क्षेत्रमा पहिरो खसेको छ ।

विशेष