मनोरञ्जन

अनिता पाख्रिन तामांगको तीज विशेष गीत ‘नाच्छु म छम छम’(भिडियाे सहित)

अनिता पाख्रिन तामांगको तीज विशेष गीत ‘नाच्छु म छम छम’(भिडियाे सहित)

असार १८ । तीज विशेष गीतहरु धमाधम बजारमा सार्वजनिक भइरहँदा अनिता पाख्रिन तामांगको तीज विशेष गीत ‘नाच्छु म छम छम’ सार्वजनिक भएको छ ।

अनिता पार्खिन र किसन गाहा मगरको स्वर रहेको उक्त गीतमा किशन गाहा मगरले शब्द भरेका हुन् । निरेन श्रेष्ठले निर्देशन गरेको गीतलाई ज्योती फिल्मस् प्रोडक्सनले बजारमा ल्याएका हुन् ।

Teej

विशेष