मनोरञ्जन

पुल–पूजाको जोडी जम्दै

पुल–पूजाको जोडी जम्दै


साउन ६ । पूजा शर्मा गत सातादेखि पर्दशनमा आएको ‘म यस्तो गीत गाँउछु’ की नायिका हुन् ।

यसै फिल्मबाट निमार्ता पनि बनेकी उनी । रिलिजअघि आफ्नै रिल जोडी पल शाहले पब्लिसस्टीमा पर्याप्त समय नदिएको गुनासो गरेकी पुजालाई यतिबेला राहत मिलेको छ । दर्शकहरुले उनीहरुको जोडीलाई मन पराइसकेका छन् ।

यतिबेला यी दुई जोडी कलिउडमा जम्ने जोडीका रुपमा हेरिएको छ ।

विशेष