मुख्य समाचार

पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, अाज मध्यरातबाट लागू हुने

पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, अाज मध्यरातबाट लागू हुने

असार १८ । सरकारले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ घटाइएको छ ।

यसैगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ घटाइएको छ । आन्तरिक तर्फको हवाइ इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ ।

घटेको मूल्य आजै मध्यरातिबाट लागू हुने बताइएकाे छ । 

petrol, disel

विशेष