मनोरञ्जन

फुर्सद छैन यी ७५ वर्षीय नायकलाई

फुर्सद छैन यी ७५ वर्षीय नायकलाई


साउन ६ । बलिउड अभिनेता अमिताभ बच्चन ७५ वर्षका भए पनि उनको व्यस्तता र सक्रियता घटेको छैन ।

हालै एउटा प्रसंगमा उनले आफू सन् २०१९ सम्मै व्यस्त भएको बताएपछि प्रशंसकपनि आर्चयमा परेका छन् । अमिताभले आफ्नो ब्लगमा आफू सन् २०१९ सम्म अन्यन्त व्यस्त रहेको उल्लेख गरेका छन् ।

उनी चाँडै नै चलचित्र १०२ नट आउटमा सक्रिय हुँदैछन् । यो चलचित्रसँगै उनी केबीसीको एबीसी कार्यक्रममा व्यस्त हुनेछन् । त्यसपछि पनि उनलको हातमा थुप्रै चलचित्र छन् ।

विशेष