मनोरञ्जन

यस्तो आयो ‘जब ह्यारी मेट सेजल’ को ट्रेलर

यस्तो आयो ‘जब ह्यारी मेट सेजल’ को ट्रेलर

साउन ७ । एक पटक फेरि पनि बलिउड अभिनेत्री अनुष्का शर्मा र शाहरुख खानको जोडि पर्दामा जम्ने भएको छ । उनीहरु अभिनित फिल्म ‘जब ह्यारी मेट सेजल’ को ट्रेलर सार्वजनिक भएको छ ।

इम्तियाज अली निर्देशीत यस फिल्मका छोटो छोटो टिजहरु पनि रिलिज भइरहेको थियो । युवामाझ फिल्मको गीतले पनि बढि नै चर्चा पाएको छ । फिल्म ४ अगस्टमा रिलिज हुने बताइएको छ ।

jab hary met sejal

विशेष