मनोरञ्जन

बन्ने भयो पटुकी

बन्ने भयो पटुकी

साउन ७ । नेपाली कथानक चलचित्र पटुकी निर्माण हुने भएको छ ।

म्याक्टेन कालू को निर्माण तथा राम नेपालको निर्देशनमा बन्न लागेको चलचित्र पटुकीको छायांकन साउनको अन्तिम हप्ताबाट पोखरा, गोर्खा, चितवन, परासीलगायतका स्थानमा हुने निर्माता म्याक्टेन कालुले बताएका छ्न ।

मनशुधा मिडिया प्रा लिको ब्यानरमा निर्माण हुने पटुकी चलचित्रमा कलाकारहरु जेम्स बिसी, रजिना केसी (चलचित्र परदेशिमा सफलता प्राप्त नायिका), कृष्ण सुनार आदिको अभिनय रहने छ । फिल्म निर्माणको अन्तिम तयारीमा भइरहेकाे निर्माण पक्षले जानकारी दिएकाे छ । 

विशेष