समाज

टोखा नगरपालिकाका आयोजनामा बरुणेश्वर झरना महोत्सव

टोखा नगरपालिकाका आयोजनामा बरुणेश्वर झरना महोत्सव


साउन ८ । आन्तरिक धार्मिक तथा पर्यटन प्रवर्दनको लागि प्रथम श्रीकृष्ण बरुणेश्वर झरना महोत्सव तथा वृहत सांस्कृतिक कार्यक्रम सुरु भइसकेको छ ।

यही साउन ५ देखि १६ गेतसम्म हुन गइरहेको उक्त कार्यक्रमलाई टोखा नगरपालिका १ ले आयोजना गर्न लागेको हो ।

यस सांस्कृतिक कार्यक्रममा पशुपती शर्मा, कुमार कट्टेल, हेमन्त शर्मा, अर्जुन घिमिरे, मरिचमान श्रेष्ठ, सुरविर पण्डितलगायतका राष्ट्रिय स्तरका कलाकारको पनि सहभागी हुनेछ ।

विशेष