मनोरञ्जन

भिडियोमा हेर्नुस् दिपा र संजोगको विवाह

भिडियोमा हेर्नुस् दिपा र संजोगको विवाह

साउन ८ । हाँस्यकलाकार तथा निर्देशक दिपाश्री निरौलाले अभिनेत्री वर्षा राउतका प्रेमी तथा नायक संजोग कोइरालासँग विवाह गरेकी छिन् । वास्ताविकतामा नभएर तीज गीतमा यी दुईले विवाह गरेका हुन् ।

‘बहिनीको भिनाजु’ बोलको गीतमा दिपाश्री निरौला, संजोग कोइराला, रानु निरौला र सुन्धाराले प्रस्तुती दिएका छन् । शोभा थापाको स्वर रहेको उक्त गीतमा प्रसान्त पौडेलको शब्द संगीत रहेको छ । गीतलाई विक्रम चौहानले निर्देशन गरेका हुन् ।

deepashree and sanjog

विशेष