इतिहासमा आज

जापानमा ५ सय ३ यात्रु बोकेको विमान अपहरणमा, पाइलटको निधन

जापानमा ५ सय ३ यात्रु बोकेको विमान अपहरणमा, पाइलटको निधन


सन् १९९९ जुलाई २३ आजकै दिनमा मा जापानमा अल निपोन एयरको विमान अपहरणमा परेको थियो ।

जापानको होण्डाबाट ५०३ जना यात्रु बोकेको विमान इजु आइल्याण्डका लागि उडेको थियो । उक्त विमानमा १४ जना बालबाललिका १४ जना विमानका कर्मचारी सहित उक्त विमानमा सवार थिए ।

विमानमा अपहरणकारीको आक्रमणमा पाइलको ज्यान गएको थियो ।

विशेष