खेल मुख्य समाचार

महिला विश्वकप क्रिकेटको फाइनल आज, भारत र इंग्ल्याण्ड भिड्ने

महिला विश्वकप क्रिकेटको फाइनल आज, भारत र इंग्ल्याण्ड भिड्ने


साउन ८ । आइसीसी महिला विश्वकपको फाइनलमा आज आयोजक इंग्ल्याण्ड र भारत भिडने भएका छन् ।

इंग्ल्याण्डको लोड रंगशालमामा स्थानिय समय अनुसार विहान ९ बजे यी दुई टिम आमने सामने हुँदैछन् । इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

त्यस्तै भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेर फाइनलमा इंग्ल्याण्डसँगको भेट पक्का गरेको हो । यसअघि भएको यी दुई टिमको खेलमा भारतले इंग्ल्याण्डलाई ३५ रनले हराएको थियो ।

विशेष