मनोरञ्जन

दीपाले पाइन श्रीमान (भिडियोसहित)

दीपाले पाइन श्रीमान (भिडियोसहित)


साउन ८ । गायिका शोभा थापाको ’बहिनीको भिनाजु’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

प्रशान्त पौडेलको लय तथा शब्द रहेको गीतमा दीपाश्रीले श्रीमान पाएको र रेनुले भिनाजु पाएको उल्लेख छ । गीतमा दीपाश्री निरौला, सञ्जोग कोइराला, रानु निरौला लगायतको अभिनय छ । गीतमा दीपाकी बहिनी रानुले नै अभिनय गरेकी छन् ।

दीपाश्रीलाई बेहुली र सञ्जोगलाई बेहुला बनाइएको गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् ।

विशेष