मनोरञ्जन

यस्तो आयो ‘सिपालु जमुना’ –भिडियो सहित)

यस्तो आयो ‘सिपालु जमुना’ –भिडियो सहित)

साउन १० । तीज आउने दिन नजिकएसँगै बजारमा धमाधम तीज गीतहरु सार्वजनिक हुन थालिसकेका छन् । यसैक्रममा यसपालीको तीजमा कोसेलीसहित गायक नरेश बीसी र निमीसा त्रीपाठीले ‘सिपालु जमुना’ बोलको गीत बजारमा ल्याएका छन् ।

यादव लमसालको शब्द रहेको उक्त गीतमा नरेश आफैँले संगीत भरेका छन् भने गीतमा ध्रुब हिमाली र अञ्जली अधिकारीले प्रस्तुती दिएका छन् । एकेन्द्र सारा शंकरले निर्देशन गरेका यस भिडियोलाई बासु बरालले खिचेका हुन् ।

Jamuna

विशेष