मनोरञ्जन

शिल्पाको वानपीसले ठाँउछाडेपछि...

शिल्पाको वानपीसले ठाँउछाडेपछि...


साउन ११ । छोटो ड्रेसले सेलेब्रेटीलाई लाजमर्दो बनाइदिएका छन् । तर, पनि सेलेब्रिटिको जातै यस्तो, छोटा लुगा नलगाई नहुने । बरु हातले तलतल तान्दै हिँड्न नपरोस् तर ड्रेसचाँहि माथिमाथि सर्ने नै लगाउने । यो ट्रेन्ड हलिउड र बलिउडमा बढी देखिन्छन् ।

बलिउड अभिनत्री शिल्पा शेट्ठीलाई पनि छोटो पहिरनले दिनु तनाव दियो । यो ताजै घटना हो । केही दिनअघि उनी एउटा पार्टीमा सहभागी भएकी थिइन । पार्टीमा उनी सेतो रंगको वान पिसमा थिइन । पार्टी भर कुनै समस्या भएन ।

तर, जब पार्टी सकेर बाहिर निस्कदै थिइन् । ड्रेसले ठाँउछाड्न थाल्यो । सिँडीबाट झदै गर्दा हावाका कारण उनको ड्रेस माथिमाथि उचालियो । अब भयो लाजको पसारो । उनका हात अगाडि बढे लाज छोप्न र वान पिस तलतल तानिन् ।

विशेष