मनोरञ्जन

यसरी दिए गायक योगराजले सबैलाई शुभकामना (भिडियोसहित)

यसरी दिए गायक योगराजले सबैलाई शुभकामना (भिडियोसहित)

साउन १२ । नेपाली गीत सङ्गीतको बजार पछिल्लो समय तीजका गीतहरुले बजार तताउँदै आएको छ । विभिन्न विषय बस्तुमा तीज गीत बजारमा आइरहेको बेला गायक योगराज पोखरेलले सम्पूर्ण नेपाली मिलेर बस्नु पर्छ भान्ने भाव समेटिएको सन्देश मूलक “ शुभकामना ” बोलको तीजको कोसेली सार्वजनिक गरेका छन् ।

सार्वजनिक गीतमा गायक योगराज पोखरेल र गायिका शान्ति श्री परियारको समधुर स्वर रहेको छ । योगराजकै शब्द सङ्गीत रहेको गीतको भिडियोलाई विजय पोखरेलले निर्देशन गरेका छन् । योग​राज पोख​रेल त्रिभुवन बिश्व​बिध्याल​य​का उप​प्राद्य्याप​क स​मेत हुन् । 

suvakamana

विशेष