मनोरञ्जन

’दुई रुपैंया’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

’दुई रुपैंया’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

साउन - १२ । फिल्म ’दुई रुपैंया’को बिहीबार राजधानीमा एक कार्यक्रम गरी ट्रेलर सार्वजनिक गरिएको छ ।

जी ट्वान्टीवान पिक्चर र ब्ल्याक हाउस पिक्चरले प्रस्तुत गरेको फिल्म भदौ २३ देखि देशभर रिलिज हुँदै छ । अशिम शाहले निर्देशन गरेको फिल्ममा निश्चल बस्नेत, अशिफ शाह, बुद्धि तामाङ, रविन्द्र झा, मेनुका प्रधान, टीका पहारीले अभिनय गरेका छन् ।

यसअघि सार्वजनिक गीत ’कुटुमा कुटु सुपारी दाना’ निकै लोकप्रिय बनिसकेको छ । ’टल्क्यो जवानी’ बोलको गीतले पनि युट्युवमा राम्रै पकड बनाइरहेको छ ।

विशेष