मनोरञ्जन

जस्टिन बिबरको गाडीले फोटोग्राफरलाई ठक्कर दिएपछि...

जस्टिन बिबरको गाडीले फोटोग्राफरलाई ठक्कर दिएपछि...

साउन १३ । क्यानाडाका चर्चित पप स्टार जस्टिन बिबरको गाडीले फोटोग्राफर मौरिस ल्यामेन्टलाई ठक्कर दिएको छ । बिबरलाई पछ्याउने क्रममा ल्यामेन्टलाई गाडीको ठक्कर लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

बिहीबार राती लस एञ्जलसको बेभर हिल्सको कार्यक्रमबाट फर्किने क्रममा बिबरको पिक अफ भ्यमनले ल्यामेन्टलाई ठक्कर दिएको हो । घाइते ल्यामेन्टको यतिबेला उपचार भइरहेको छ । प्रहरीकाअनुसार उनी यतिबेला खतरामुक्त छन् ।

विशेष