खेल मुख्य समाचार

कस्ले जित्ला मिनी विश्वकप, आज फाइनल

कस्ले जित्ला मिनी विश्वकप, आज फाइनल


असार १८ । मिनी विश्वकपको रुपमा रहेको फिफा कन्फेरेडेसन कपको आज फाइनल खेल हुँदै छ ।

रसियाको सेन्ट पिटर्सबर्ग रंगशालामा स्थानिय समय अनुसार राति ९ बजे जर्मनी र चीली आमने सामने हुन लागेका हुन् । चीलीले पोर्चुगललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने मेक्सीकोलाई ४–० गोल अन्तरले हराउँदै जर्मनी कन्फेरेडेसन कपमा पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।

आठ टिम सहभागी रहेको उक्त प्रतियोगितालाई मिनी विश्वकपको संज्ञा दिइएको छ ।

विशेष