मनोरञ्जन

‘पढाई छोडेर फिल्ममा समय दिएँ, बढि पारिश्रामिक पाउनु मेरो हक हो’

‘पढाई छोडेर फिल्ममा समय दिएँ, बढि पारिश्रामिक पाउनु मेरो हक हो’

साउन १५ । नेपाली सिने नगरीमा यतिबेला परिवर्तन हुँदै गएको शैलीले दर्शकलगायत सबैलाई दंग पारेको छ । यस्तैगरि कलाकारहरुको पनि दिनानुदिन बढ्दै गएको पारिश्रामिकले पनि खुब चर्चा बटुलेको छ ।

केही समयअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म ‘ड्रिम्स’ को सफलताबाट आफ्नो पारिश्रामिक ह्वात्तै बढाएको समाचारहरु पनि आए । यसबारेमा एक अन्तर्वार्तामा बोल्दै भनिन्, ‘फिल्मको लागि मैले मेरो पढाईलाई समय दिन पाएकी छ्रैन, अरु पनि धेरै कुराहरु छन् त्यसैले म यो डिजर्भ गर्छु ।’

साम्राज्ञी बीएसडब्लु तेस्रो वर्षमा अध्ययनरत छिन् । यतिबेला उनी फिल्म ‘ए मेरो हजुर २’ को प्रचारको काममा व्यस्त छिन् ।

 

विशेष