इतिहासमा आज

थाइ बिमान नुवाकोटमा दुर्घटना १ सय १३ को मृत्यु

थाइ बिमान नुवाकोटमा दुर्घटना १ सय १३ को मृत्यु

थाइल्यण्डको थाइ एयरवेज विमान सन् १९९२ जुलाई ३१ अर्थात आजकै दिन नुवाकोटकाे लाङटाङ क्षेत्रमा दुर्घटना हुंदा १ सय १३ जना यात्रुको निधन भएको थियो । जसमध्ये २३ जना नेपाली नागरिक, ३५ जना थाइ नागरिक १७ जापानिज सहित अन्य विभिन्न देशका नागरिक रहेका थिए ।

थाइल्याण्डबाट उडेको थाइ एयरबस ३११ नेपालको विमानस्थलमा आइपुग्न लागेको बेलामा नुवाकोटमा दुर्घटना ग्रस्त भई ९९ यात्रु सहित १३ चालकदलका सदस्यको निधन भएको थियो ।

विशेष