इतिहासमा आज

हलिउड नायिका एन्जेलिना जोलीले मनाइन ४१ औं जन्म दिन

हलिउड नायिका एन्जेलिना जोलीले मनाइन ४१ औं जन्म दिन

हलिउडकी चर्चित नायिका एन्जेलिना जोलीको आजकै दिन अर्थात जुलाइ ३, १९७५ मा जन्म भएको हो । अमेरिकन अभिनेत्री जोली विगत २० वर्षदेखी अभिनय यात्रामा निरन्तर रुपमा लाग्दै आएकी एक सदावहार नायिका हुन । आज उनले ४२ औं जन्मदिन भव्य रुपमा मनाउंदै छन् । उनि एक सफल निर्देशक पनि हुन् ।

विशेष