इतिहासमा आज

अमेरिकी स्वतन्त्रता दिवस

अमेरिकी स्वतन्त्रता दिवस


असार २० । अमेरिकी नागरिकहरुले स्वतन्त्रता दिवस ।

उत्तरी अमेरिकाको तटनजिक रहेका १३ वटा औपनीवेशिक वस्तिका मानिसले सन् १७७६ जुलाई ४ अर्थात् आजकै दिन बेलायती साम्राज्यबाट अलग भएर स्वतन्त्रताको स्वःघोषणा गरेका थिए ।

ती बस्तीहरुले नै बेलायती साम्राज्यवादको विद्रोह गरी अमेरिकाको अस्तित्व खडा गरेका थिए ।स्वतन्त्रता दिवसका अवसरमा सुरक्षा व्यवस्था कडा पार्दै गृहमन्त्रालय र एफबीआईले सतर्क रहन नागरीकहरुलाई अपिल गरेको छ ।

चरपमन्थी आक्रमण हुनसक्ने भएकाले मानिसलाई घरभित्रै बस्न र कुनै शंकास्पद व्यक्ति देखिए तत्काल सुरक्षा निकायमा जानकारी गराउन भनिएको अधिकारीहरुले बताएका छन् ।

विशेष