इतिहासमा आज

पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन, भव्य रुपमा मनाउँदै

पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन, भव्य रुपमा मनाउँदै


असार २३ । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन आज ।

आजबार ७० बर्ष पुरा भएका शाहले आफ्ना कर्मचारी र आफन्तलाई पहिला र त्यसपछि सर्वसाधारण जनतासँग शुभकामना ग्रहण गर्ने कार्यक्रम छ ।

निर्मल निवासमा आयोजना हुने शुभकामना कार्यक्रम बिहान साढे १० देखि शुरु हुनेछ । बिहान साढे १० बजेदेखि कर्मचारी र आफन्त तथा ११ बजेदेखि सर्वसाधारणका लागि समय छुटयाइएको छ ।

विहान १० बजेबाट राजधानीका आधा दर्जन स्थानबाट झाँकीसहित पूर्वराजालाई भेट गर्ने कार्यक्रम तय गरिएको विश्व हिन्दू युवा संघका अध्यक्ष राजन महर्जनले जानकारी दिए ।

विशेष