मनोरञ्जन

सलमानले यौन शोषण गरेपछि सबै सम्बन्ध तोडे : ऐश्वर्या

सलमानले यौन शोषण गरेपछि सबै सम्बन्ध तोडे :  ऐश्वर्या


कुनै बेला बलिउडका सबैभन्दा मिलेको जोडी देखिने सलमान र ऐश्वयावीच विगत १० वर्षदेखि पानी बाराबारको अबस्थामा छ ।

जब म उसँगको सम्बन्धमा थिए सलमानले मलाई शारिरीर भावनान्तमक र खराब आचरणले दुव्र्यवहार गरिरहने भएकाले एक स्वाभीमानी महिलाको हिसाबले मैले उसलाई छाडेको बताइन । भारतीय संचारमाध्यम इण्डियन एक्सप्रेसको एक साक्षतकारमा उनले भनिन् ।

सलमानले ऐश्वयाको फिल्म कुछ ना कहोको प्रमोसनको बेलामा अभिषेक बच्चनसँग झगडा गरेर ऐश्वर्याको कारमा क्षति समेत पुर्याएका थिए ।  ऐश्वयाले उनलाई छाड्ने प्रमुख कारण मध्य एक हिंस्रक व्यवहार तथा शारीरिक शोषण थियो । जब उनले खानलाई छाड्नि तब छाडा बोल्दै फोनमा धम्याउने गर्थे ।

उनी भन्छिन् म र मेरो परिवारको आत्म सम्मानका लागि सलमानलाई छोडे । अब म त्यो दिनलाई पछाडि फर्केर हेर्न पनि चाहन्न ।

विशेष