मनोरञ्जन

कपिल शर्मा सुटिङ सेटमै वेहोस, शारुख र अनुष्का सुटिङ नै नगरी फर्किए

कपिल शर्मा सुटिङ सेटमै वेहोस, शारुख र अनुष्का सुटिङ नै नगरी फर्किए

असार – २५ । कपिल शर्मा शोमा जव हेरी मिट सेजलको प्रमोटका लागि आएका शारुख खान र अनुष्का शर्मा सुटिङ नगरी फर्किएका छन् । कमेडियन कपिल शर्मा सुटिङकै क्रममा वेहोस भएपछि शारुख खान र अनुष्का शर्मा सुटिङ नगरी फर्किएका हुन् ।

शुक्रबार राति कपिल शर्माले शाहरुख–अनुष्कासँग उनीहरुको अघिल्लो फिल्मको प्रमोशनका लागि सुटिङ गर्ने तयारी गरेका थिए । जव हेरी मिट सिजलका दुबै कलाकार सेटमा पुग्नु भन्दा पहिलै उनी वेहोस भए । शारुख र अनुष्का सुटिङ नै नगरी फर्किए ।

पछिल्लो समय कपिलको शोको टिआरपी घटेका कारण उनी निकै तनाव छन् । उनी टिआरपी बढाउनका लागि रातदिन काम गर्ने भएकाले तनाव र थकानले वेहोस भएको भारतीय मिडियाले जनाएका छन् ।

विशेष