देश

राहत नपाएका कारण जनजीवन अस्तव्यस्त

राहत नपाएका कारण जनजीवन अस्तव्यस्त

 

असार - २५ । सप्तरीका बाढीपीडितले राहत नपाएका कारण जनजीवन अस्तव्यस्त भएको अाइतबार आयोजित कार्यक्रममा जनाइएको छ ।

आयोजित पत्रकार सम्मेलनमा सप्तरी पुगेर पीडितको नामावली सङ्कलन गरी काठमाडौँ आइपुगेको ‘सेभ द लाइफ फाउन्डेसन’ नामक संस्थाले आफूहरुले ८६ घरपरिवारको नामावली सङ्कलन गरेको जानकारी दिएको छ ।

सो संस्थाका अध्यक्ष मीनबहादुर गुरुङले बाढीबाट उनीहरुको घर तथा खेत बगाएकाले रकम, औषधि, लत्ताकपडा र खाद्यान्नको सहयोगका लागि सबैसँग आग्रह गरे ।

विशेष