मुख्य समाचार

भारतीय विदेशमन्त्री नेपालमा

भारतीय विदेशमन्त्री नेपालमा

काठमाडौं । भारतीय विदेशमन्त्री सुश्मा स्वराज काठमाडौं आइपुगेकी छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक)को १५औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन नेपाल आएकी हुन् ।

सोल्टी होटलमा दुई दिनसम्म हुने मन्त्रीस्तरीय बैठकको आज(बिहिबार) साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

Sushma Swaraj

विशेष