मुख्य समाचार

दसैंको मुखैमा ३१ सीडीओको काज सरुवा, काठमाडौंमा शर्मा

दसैंको मुखैमा ३१ सीडीओको काज सरुवा, काठमाडौंमा शर्मा

काठमाडौं । गृह मन्त्रालयले बिहीबार ३१ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)को काज सरुवा गरेको छ । प्रथम श्रेणीका १० र द्वितीय श्रेणीका २१ जना सीडीओको काज सरुवा गरिएको हो ।

जसअनुसार काठमाडौंमा केदारनाथ शर्मा, रुपन्देहीमा विनोदप्रकाश सिंह, झापामा ऋषिराम तिवारी, मोरङमा रामप्रसाद आचार्य, महोत्तरीमा बाबुराम श्रेष्ठ, सप्तरीमा भागिरथ पाण्डे, महोत्तरीमा वीरेन्द्रकुमार यादवको सरुवा भएको छ ।

सरुवाका लिंक यहाँ हेर्नुहोस्

 

विशेष