प्रवास

अमेरिकामा नेपाली माथि अर्को बज्रपात, सुतैकै अवस्थामा निधन

अमेरिकामा नेपाली माथि अर्को बज्रपात, सुतैकै अवस्थामा निधन


अमेरिकका । अमेरिकाको बोष्टनमा नेपाली युवक जयन्द्रदेब आचार्यको मृत्यु भएको छ । ३० वर्षीय उनको गए राति घरमै सुतिरहेको अवस्थामा हृदयघातबाट निधन भएको हो ।

उनी बोष्टनस्थित फर्माक्युलेन्स इन्कमा सिनियर इन्जिनियरको रुपमा कार्यरत थिए । मृतक जयन्द्रदेब नेपाल टेलिभिजनका पत्रकार राजेन्द्रदेब आचार्यका एक मात्र पुत्र हुन् । अल्पायुमै परिवार सदस्य गुमानु पर्दा आचार्य परिवार शोकमा परेको छ ।

विशेष