मनोरञ्जन

बलिउड कलाकार पञ्चालको निधन

बलिउड कलाकार पञ्चालको निधन

काठमाडौं । बलिउडमा लामो समयदेखि क्रियाशिल रहँदै आएका सिताराम पञ्चालको निधन भएको छ ।

करिब तीन वर्षदेखि क्यान्सरबाट पिडित रहँदै आएका पञ्चालको आज बिहिबार निधन भएको हो ।

पञ्चालले बैडिट क्वीन, मिलिनियर, पीपली लाइभ, जोली एलएलबीजस्ता फिल्ममा काम गरिसकेका छन् । 

sitaram panchal

विशेष