मनोरञ्जन

सलमानले तिरे ५२ करोड पेनाल्टी

सलमानले तिरे ५२ करोड पेनाल्टी


मुम्बई । बलिउड अभिनेता सलमान खानले ५२ करोड क्षतिपूर्ति तिरेका छन् ।

फिल्म ट्युबलाइट नचलेपछि अभिनेता सलमानले वितरकलाई क्षतिपूर्ति दिनु परेको हो ।

बक्स अफिसमा गतिलो प्रदर्शन गर्न नसेकोको उक्त फिल्मले सलमानलाई निराश बनायो । फिल्म वितरक घाटामा गए । त्यसो त घाटामा जाँदैमा सबैले वितरकलाई क्षतिपूर्ती दिदैनन । यो बाध्यकारी नियम पनि होइन । तर सलमानले वितरकलाई घाटा भएको भरपाई गर्ने बाचा गरेका थिए । उक्त बाचा पुरा गर्न सलमानले ५२ करोड भारु क्षतिपूर्ति तिरेका हुन् ।

विशेष