मनोरञ्जन

नग्न फोटोसुट गराएसँगै इशाले भनिन्, ‘जिन्दगी धेरै छोटो छ त्यसैले हासौँ’

नग्न फोटोसुट गराएसँगै इशाले भनिन्, ‘जिन्दगी धेरै छोटो छ त्यसैले हासौँ’

एजेन्सी । केही दिनयता बलिउड अभिनेत्री तथा मोडल इशा गुप्ताको नग्न तस्विरहरु सार्वजनिक भएसँगै सञ्चारमाध्यममा तहल्का मच्चिएको छ ।

यसबारे बोल्दै इशाले जिन्दगी धेरै छोटो भएको र हाँसेर बाँच्नुपर्ने बताएकी छिन् । इशाले आफ्ना नग्न फोटोहरु आफ्नै आधिकारिक इन्स्टाग्राममार्फत सेयर गर्दै आएकी हुन् ।
मिस इण्डिया इन्टरनेसनल २०१२ को उपाधी जितेकी इशाले इमरान हासमीन अभिनित फिल्म ‘जन्नत २’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

उनी अब आउँदो फिल्म ‘बादशाओ’ मा देखिदैँ छिन् । उनकाअलाबा अजय देवगन, इमरान हास्मीन, एलिना डि क्रुज लगायतको अभिनय रहेको उक्त फिल्म सेप्टेम्बर १ मा रिलिज हुनेछ ।

Isha Gupta

विशेष