मनोरञ्जन

जमाइ राजाकी नियालाई ‘बिग बस सिजन ११’ मा ल्याउन २ करोडको प्रस्ताव

जमाइ राजाकी नियालाई ‘बिग बस सिजन ११’ मा ल्याउन २ करोडको प्रस्ताव

एजेन्सी । भारतीय टेलिसिरियल ‘जमाइ राजा’ की कलाकार निहा शर्मालाई रियालीटि शो ‘बिग बस सिजन ११’ मा ल्याउनका लागि २ करोडको प्रस्ताव दिइएको छ ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार यही अक्टोबरबाट सुरु हुन गएको ‘बिग बस’ मा निहालाई ल्याउनका लागि भारी रकमको प्रस्ताव दिइएको हो । तर, उनी आउने नआउनेबारे भने अझै पक्का भने भइसकेको छैन ।

Nia Sharma

विशेष