मुख्य समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद्को आकस्मिक बेठक, बाढी प्रभावित क्षेत्रमा संकटकाल घोषणा गर्ने तयारी

प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद्को आकस्मिक बेठक, बाढी प्रभावित क्षेत्रमा संकटकाल घोषणा गर्ने तयारी


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । तराई मधेसका अधिकांश जिल्ला बाढीको डुवानमा परेपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

साँझ ५ बजे बालुवाटारमा बस्ने बैठकमा उद्दार तथा राहतबारे छलफल हुनेछ । साथै बाढी प्रभावित क्षेत्रमा संकटकाल घोषणा गर्नेबारे समेत छलफल भइरहेको एक मन्त्रीले बताए ।

देशभर बाढी पहिरोमा परेर अहिले सम्म ५१ जनाले ज्यान गुमाएका छन् भने हज्जारौ मानिस विस्थापित भएका छन् ।

विशेष