मनोरञ्जन

८० किलो वजन घटाएर सन्नी लियोनीलाई डान्स सिकाउन पुगे गणेश

८० किलो वजन घटाएर सन्नी लियोनीलाई डान्स सिकाउन पुगे गणेश

एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तको कम ब्याक फिल्म ‘भूमि’ मा चाँडै नै सन्नी लियोनी आइटम अवतारमा प्रस्तुत हुँदै छिन् ।

सन्नीको उक्त आइटम गीतलाई गणेश आचार्यले कोरियोग्राफ गरेका हुन् । हालै सार्वजनिक भएको फोटोमा उनी सन्नीलाई नृत्य सिकाउँदै गरेको अवस्थामा क्यामेरामा कैद भएका छन् ।

गणेश यतिबेला आफ्नो बदलिएको जिउडालका कारण चर्चामा छन् । २०० किलोका गणेशले ८० केजी वजन घटाएका छन् ।

Ganesh Acharya, Sunny Leone

विशेष