भारतको स्वतन्त्रता दिवस
१५ अगष्ट १९४७ अर्थात आजकै दिन भारत ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएको थियो ।
त्यो भन्दा अगाडि ब्रिटिसको अधिनमा रहेको भारतले आज ७० औं स्वतन्त्रता दिवस माउँदैछ । ९० वर्ष व्रिटिसको अधिनमा रहेको भारतले अनेकौं लडाइका बाबजुद १५ अगष्ट १९४७ मा स्वतन्त्र भएको थियो ।
त्यसपछि पनि हिन्दू र मुस्लीम छुट्टिएर दुई अलग देश पाकिस्तान र भारत हुन पुगे हिन्दुहरु भारत आए भने मुस्लिम पाकिस्तानमा रहन थाले । भारतले आज आफ्नो स्वतन्त्रा दिवसको ७० औं वर्षमा विभिन्न कार्यक्रमको आयोजना गर्दै छ ।