मनोरञ्जन

अनुष्कापछि प्रभासले अब श्रद्धासँग रोमान्स गर्ने

अनुष्कापछि  प्रभासले अब श्रद्धासँग रोमान्स गर्ने


एजेन्सी । फिल्म ‘बाहुबली २’ को अपार सफलता पछि दक्षिण भारतीय अभिनेता प्रभास अब फिल्म ‘साहो’ मा देखिदैँ छन् । फिल्ममा प्रभासले अभिनेत्री श्रद्धा कपूरसँग रोमान्स गर्ने बताइएको छ ।

फिल्म मेकरहरुले श्रद्धालाई उक्त फिल्ममा खेलाइने पक्का भइसकेको बताएका छन् । केही समयअघि उक्त फिल्ममा अभिनेत्री अनुष्का शेट्टीलाई लिइने कुरा भएको थियो । तर उनको शारीरिक वजन जस्ताको त्यस्तै भएका कारण फिल्म मेकरले लिन मानेनन् । 

विशेष