मनोरञ्जन

‘इन्डिपेन्डेन्ट डे’ ले गर्दा ह्वातै बढ्यो ‘टोइलेटः एक प्रेम कथा’ को कमाइ

‘इन्डिपेन्डेन्ट डे’ ले गर्दा ह्वातै बढ्यो ‘टोइलेटः एक प्रेम कथा’ को कमाइ

एजेन्सी । अक्षय कुमार र भूमि पेडनेकरको एउटा प्रेम कथामा आधारित टोइलेको निकै राम्रो कामइ भएको छ । ‘इन्डिपेन्डेन्ट डे’को दिन मै ६६ प्रतिशतले नाघेको थियो ।

सुन्नमा आएको छ चलचित्र टोइलेट यस पाली शाहरुख खान र अनुष्का शर्माको चलचित्र ‘जब हैरी मेट सेजल’लाई पनि पछि पार्दै सफल भएको छ । ‘जब हैरी’ले भन्ने चलचित्रले बक्सअफिसमा ४६ करोड रकम मात्र उठाउँन सकेको थियो ।

चलचित्र 'टोइलेट' आइतबार तेश्रो दिन २१ करोडको कमाइ भएको थियो तर चौथो दिन तल झरेर १२ करोडमा घटेको थियो । फेरी पाँचौ दिन यानी ‘इन्डिपेन्डेन्ट डे’मा ह्वातै माथि पुग्दै २० करोडको कमाइ भयो ।

 

विशेष