मनोरञ्जन

रनबीर कपूर पार्टीमा कस्लाई इगनोर गर्दै थिए ?

रनबीर कपूर पार्टीमा कस्लाई इगनोर  गर्दै थिए ?

एजेन्सी । हालै रनधीर कपूरको ७० औं जन्मदिनको उपलक्ष्यमा पार्टी राखिएको थियो । पार्टीमा बलिउडबाट विभिन्न कलाकारहरु गएका थिए । सो पार्टीमा अभिनेत्री अमीषा पटेललाई विशेष पाहुनास्वरुप बोलाइएको थियो ।

पार्टीमा अमीषा र रनबीर साथ देखिएका थिए । अमीषा घरि घरि रणबीरलाई केहि भन्न खोजिरहेकी थिइन् । अमीषा रणबीरसँग केहि प्राइभेट गफ गर्न खोज्दै थिइन् । र रनबीरलाई इशारामा बोलाउँदै थिइन् । तर रनबीर उनीबाट टाढा टाढा भाग्दै थिए ।

हुँन त आजभोलि अमीषा पटेल आफ्ना अच्चम लाग्दो व्यवहारले खुब चर्चामा आउन थालेकी छिन् । पार्टी भरि रनबीर उनलाई इग्नोर गर्दै भाग्दै थिए । भारतीय मिडियाले जनाए अनुसार रनबीर अमीषासँग छुटकार पाउन पार्टी नै छोडेर गए ।

 

विशेष