इतिहासमा आज

एकै दिन ४ हजार बेलायती र क्यानेडेली सेना मारिए

एकै दिन ४ हजार बेलायती र क्यानेडेली सेना मारिए

१९ अगस्ट, १९४२ त्यस्तो दिन थियो, जुन दिन ४ हजार बेलायती र क्यानेडेली सैनिकले ज्यान गुमाएका थिए । दोस्रो विश्वयुद्धमा होमिएका उनीहरु फ्रान्समा मारिएका थिए । त्यो दिन धेरै सैनिक घाइते भए । कतिपय बन्धक बनाइए ।

विशेष