मुख्य समाचार

बढुवा भएको एक महिनापछि बल्ल ३५ एसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)

बढुवा भएको एक महिनापछि बल्ल ३५ एसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले शनिबार राति ३५ जना उपरीक्षक (एसपी)को पदस्थापन गरेको छ । ३१ साउनको मिति राखेर शनिबार राति उनीहरुको पदस्थापन गरिएको हो । बढुवा भएको एक महिना बितिसक्दा पनि पदस्थापन नगरिएको भन्दै चर्काे आलोचना भइरहेको थियो ।

(सूचीका लागि तल क्लिक गर्नुहोस् ।)

https://www.nepalpolice.gov.np/images/documents/sp_padsthapana.pdf

विशेष