इतिहासमा आज

उदयपुर जिल्ला केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गयो, ७५० जनाले ज्यान गुमाए

उदयपुर जिल्ला केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गयो, ७५० जनाले ज्यान गुमाए

विक्रम सम्बत २०४५ साल भाद्र ४ गते अर्थात सन् १९८८ अगष्ट २० मा उदयपुर जिल्लाको मुर्कुचीलाई केन्द्र बिन्दु बनाएर ५ दशमलब ५ रेक्टरको भूकम्प गएको थियो ।

भूकम्पमा परी करीब ७५० जना मानिसले ज्यान गुमाए भने  १० हजार भन्दा बढी घर भत्किए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पुर्यायो । राजधानी उपत्यकामा समेत यसको प्रभाव परेको थियो ।

विशेष