मनोरञ्जन

श्रीदेवीकी छोरीको यस्तो अवतार ! किन बनिन् मिडियोको तारो

श्रीदेवीकी छोरीको यस्तो अवतार ! किन बनिन् मिडियोको तारो


एजेन्सी । कुनै समयकी चर्चित बलिउड नायिका श्रीदेवी भन्दा उनकी छोरीको चर्चा अहिले बलिउडमा ब्यापक छ ।

बलिउडबाट लगभग छायाँमा परेकी नायिका श्रीदेवीको हालै सम्पन्न जन्मदिनको पार्टीमा भारतिय मिडियाले आमा श्रीदेवीलाई भन्दा छोरीलाई जान्ह्वीलाई पछाइरह्यो ।

डिजाइनर मनीष मल्होत्राले आफ्नो घरमा दिएको पार्टीमा श्रीदेवी परिवारका साथ पुग्दा भारतीय मिडियाको तारो नै बन्न पुगीन् छोरी जान्ह्वी । सो अवसरमा छोरी जान्ह्वी निकै स्टाइलिस लुक्समा झुल्किएकी थिइन् ।

उनले सिल्भर कलरको ब्याकलेस टप्स र निलो जिन्स लगाएकी थिइन् । भारयित मिडियाले जान्ह्वीको पहिरनलाई नै खुराक बनाएर मनोरञ्जनात्मक खबर र गसिप बनाए ।

विशेष