मनोरञ्जन

एमा बनिन् सर्वाधिक कमाउने नायिका, उनको कमाई कति ?

एमा बनिन् सर्वाधिक कमाउने नायिका, उनको कमाई कति ?


लसएञ्जल्स । फोब्स म्यागाजिनले सार्वजनिक गरेको सर्वाधिक कमाउने नायिकाको सूचीको अग्रस्थानमा अमेरिकी अभिनेत्री एमा स्टोन आएकी छन् ।

उनले जेनिफर लरेन्सलाई पछि पार्दै शीर्ष स्थानमा आफूलाई पु¥याएकी हुन् ।

एमाको यो वर्षको कमाई १.२६ अर्ब डलर रहेको छ । फोब्सका अनुसार दोस्रो स्थानमा जेनिफर एनिस्टन रहकी छन् । उनी सन् २०१६ मा सूचीको अग्रस्थानमा रहेकी थिइन ।

विशेष